+
+

कुमारी बैंक र माइकल ग्रिल्सबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १८:०९

काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले माइकल ग्रिल्सले दिने सेवामा विशेष छुट पाउने छन्  ।

कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटबाट पाउने सेवा सुविधा शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

आगामी दिनमा पनि ग्राहकहरुका लागि गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याउने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?