+
+

अरनिको पाँडेले भने : रविको पत्रकार सम्मेलनको जिम्मा लिन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १७:४५

२५ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा बोलेको विषयको जिम्मेवारी नलिने बताएका छन् ।

उनले ट्वीट गर्दै छलफलबाट भएको सरकारबाट बाहिने निर्णयलाई आफूले स्वामित्व लिए पनि पत्रकार सम्मेलनको आफू हिस्सा नभएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी एक नेताको भावनाबाट माथि उठेर युवा, सीमान्तकृत र आशा गरिएको नेपालका लागि खडा हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?