 
																			२९ माघ, काठमाडौं । प्रतिनिधिसभामा शिशु स्याहार केन्द्रको खोजी भएको छ । नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्याल यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेकी छन् ।
‘हाम्रो संविधानले ३३ प्रतिशत महिला सदनमा प्रवेश गराउने प्रावधान राखेको छ । तर, मैले यो सदनभित्र देखेको छैन्- यहाँ शिशु स्याहार केन्द्रको व्यवस्था छ या छैन ?’ आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समय लिएर उनले प्रश्न गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4