+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते ११:१५

२ फागुन, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ३ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार र तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ । मंगलबारकै मूल्यमा सोमबार चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?