+
+

नामिबियाविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १४:२९

६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

२७५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ बलिङमा आएका आशिफले ५० रन पूरा गरेका हुन् । शनिबारको खेलमा उनले कुल ९८ बलमा ८१ रन जोडेर आउट भए । उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?