+
+

नामिबियाविरुद्ध आशिफको अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १०:३९

९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

५५ बलमा एक छक्का र ८ चौका मद्दतमा उनले ५० रन पूरा गरेका हुन् । ४७ रनका साथ स्ट्राइकमा रहेका उनले १६.५ ओभरमा छक्का छक्का प्रहार गरेसँग ५३ रन पुर्‍याएका हुन् ।

अहिले नेपालले तीन विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ । शेख र कुशल मल्लले नेपालको इनिङ सम्हालिरहेका छन् ।

यसअघि नेपालले कुशल भुर्तेललाई १८, अनिल र देव खनाललाई शून्य रनमै गुमाएर दबाबमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?