+
+

महँगी विरुद्ध नेकपाको प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन १५ गते १६:५३

१५ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गरेको छ ।

मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ ।

गत महिना बसेको नेकपाको केन्द्रीय समिति बैठकले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

नेकपाले काठमाडौंमा गरेको प्रदर्शनका तस्वीरहरू हेर्नुहोस् :

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?