+
+

सुनको भाउ तोलामा ५ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १२:३६

१७ फागुन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

बढेको मूल्यअनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १ हजार एक सय र चाँदीको मूल्य १ हजार २७० रुपैयाँ कायम भएको छ ।

मंगलबार एक लाख एक हजार ८ सय रुपैयाँमा छापावला सुन, एक लाख एक हजार ३ सय रुपैयाँमा तेजावी र १ हजार २५५ रुपैयाँमा तोलानमा चाँदीको खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?