+
+

माछापुच्छ्रे बैंक र लुलु एक्सचेञ्जबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र लुलु एक्सचेञ्ज बहराइनबीच व्यावसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा र लुलु एक्सचेञ्जका महाप्रबन्धक एडिसन फर्नान्डेजले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बहराइनमा बस्ने नेपालीहरुले लुलु एक्सचेञ्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स माछापुच्छ्रे बेंकका शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?