+
+

४४ ग्राम लागूऔषधसहित झापाबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १९:५२

२१ फागुन, झापा । प्रहरीले ४४ ग्राम प्रतिबन्धित लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका-१२ बस्‍ने २४ वर्षीय सुजन बाला राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?