+
+

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १२:२२

२६ फागुन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख एक हजार ३ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?