+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

कमल थापालाई छाडेर राप्रपामा फर्किए सुरेश आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १६:२३

२८ फागुन, काठमाडौं । राप्रपा नेपालको प्रवक्ता सुरेश आचार्य राप्रपामा फर्किएका छन् । कमल थापाले राप्रपा विभाजन गर्दा उनीसँगै राप्रपा नेपाल गएका आचार्यले प्रवक्ताको जिम्मेवारी निभाएका थिए ।

तर आइतबार उनी पुनः राप्रपामा फर्किएका हुन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरे ।

आचार्यसँगै विश्व ह्विलचेयर यात्री सन्देश रम्तेलसहितका नेता कार्यकर्ता पनि राप्रपा प्रवेश गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?