 
																			६ चैत, दाङ । दाङको देउखुरी बहुमुखी क्याम्पसमा वामपन्थी विद्यार्थीको संयुक्तको प्यानल विजयी भएको छ ।
प्यानलबाट अखिल (क्रान्तिकारी)का भरत भुसालले ४५४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका शिशिर वलीले ३१९ मत प्राप्त गरे ।
त्यस्तै सचिवमा अनेरास्ववियुका विकास भट्टराई र कोषाध्यक्षमा विशाल पौडेलले निर्वाचित भएका छन् ।
क्याम्पसमा जम्मा एक हजार १३९ मतदाता रहेकोमा ७८६ जनाको मत खसेको थियो ।
क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र अखिल (छैठौ)को गठबन्धन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4