+
+

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १२:३६

९ चैत, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार, तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?