१९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा रामचन्द्र संघाइले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रम आयोजना गर्दै संघाइले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
संघाइले जिल्ला नगरबाट उपाध्यक्षमा सुरकृष्ण वैद्यलाई टिममा राखेका छन् । यस्तै वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ संघाइको टिममा छन् । श्रेष्ठ यसअघि अन्जन श्रेष्ठको प्यानलमा उपाध्यक्षको दौडमा थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4