+
+

गोकुल बास्कोटाले भने : चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएको छ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १६:५३

२० चैत, चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् ।

सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चितवनमा अब नयाँ पालुवा पलाउने बताए ।

‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादि फोहोर जति बगाएर नारायणी सफा हुँदै आएको छ, सङ्लिदै आएको छ’ उनले भने, ‘चितवनमा नयाँ पालुवा पलाएको छ ।’

उनले माडीको राम रोज्ने कि कलियुगको कृष्ण रोज्ने चितवनका जनताको हातमा रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?