२५ चैत, काठमाडौं । (अपडेट : यो खेल २-० ले हारेसँगै नेपाल ओलम्पिक छनोटबाट बाहिरियो ।)
पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको दोश्रो खेलमा नेपाल भियतनामसँग सुरुमै पछि परेको छ ।
काठमाडौंको दशरथ रंगशालामा खेल सुरु भएको ६ मिनेट भित्रमै नेपाल २-० ले पछि परेको हो ।
पहिलो खेलमा ५-१ ले पराजित भएको नेपालले ओलम्पक छनोटको दोश्रो चरणमा पुग्नका लागि ५ गोल अन्तरले यो खेल जित्नु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4