+
+

खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १५:०६

१ वैशाख, काठमाडौं ।  सप्तरीमा खाल्टोमा जमेको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह रहेका भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

राजविराज नगरपालिका ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?