+
+

कांग्रेस संसदीय दलमा बजेटबारे छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते ११:५६

११ वैशाख, काठमाडौं । सरकारको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल चलिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ ।

नेताहरुका अनुसार मुलुकको आर्थिक अवस्था माथि उठाउने गरी बजेट ल्याउने सन्दर्भमा छलफल केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?