+
+
Shares

रवि लामिछानेले रोजे संसदको राज्य व्यवस्था तथा सुशासन समिति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १६:२६

१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको संसदको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

लामिछाने संसदीय समिति अन्तर्गत संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको सभामुख देवराज घिमिरेले सदनको बैठकमा सुनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?