१९ वैशाख, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८००, तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार हजार, तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4