+
+
नक्सालमा भ्रष्टाचारविरोधी प्रदर्शन :

‘दाइ भाउजुमात्र होइन, भ्रष्टाचारी भए आमा-बाबुलाई पनि कारबाही गर’

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख ३० गते १४:२०

३० वैशाख, काठमाडौं । भ्रष्टाचारको विरोधमा शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा प्रदर्शन भएको छ । दिउँसो १ बजेदेखि सर्वसाधारण, नागरिक अगुवा र विभिन्न पार्टीका नेताको सहभागितामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता सहभागी भएका छन् ।

प्रदर्शनका सहभागीले दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, भन्नेछौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागारलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?