+
+

काठमाडौंमा हावाहुरीको वितण्डा (तस्वीरहरु)

सामाखुसी-टोखा सडकमा होर्डिङ बोर्ड उडायो

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० वैशाख ३१ गते २०:१६

३१ वैशाख, काठमाडौं। काठमाडौं आसपास क्षेत्रमा आइतबार साँझ हावाहुरीले वितण्डा मच्चाएको छ।

साँझ साढे ७ बजे आएको हावाहुरीले काठमाडौं सडकमा वितण्डा मच्चाएपछि सामाखुसी-टोखा सडकमा रहेका पसलहरुको होर्डिङ बोर्ड उडाएको छ ।

यस्तै सडकमा हिंड्ने यात्रु र सवारी साधनलाई सकस परेको छ।  मोटरसाइकल कुदाइराखेका यात्रुहरु बाइक रोकेर ओत लागेका छन्।

हावाहुरीले  होर्डिङ बोर्ड बीच सडकमै थुपारेपछि सडक अवरुद्ध भएको छ भने यात्रु र सवारीलाई बाटो काट्न असहज भएको छ ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?