+
+

राष्ट्रियसभामा नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १२:४२
फाइल तस्वीर

४ जेठ, काठमाडौं। राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७,८ र ९ गते छलफल गर्ने र ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका तय गरेको छ।

सरकारले शुक्रबार संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक)मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?