+
+

सीमान्तकृत र विपन्नलाई वडा तहमै सहुलियत खाद्यन्न पसल

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १७:२६

५ जेठ, काठमाडौं । सरकारले  सिमान्तकृत र विपन्न परिवारलाई वडामा नै सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई २ वर्षमासक्ने  घोषणा बताए।

यस्तै  गरिब घरपरिवार पहिचान तथा परिचयपत्रमा आवद्ध गर्दै  सामाजिक सुरक्षा कार्डमा रुपान्तरण गर्ने घोषणा सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?