+
+

सेल्सबेरीको ‘समर डियल’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ५ गते १८:४६

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकका लागि ‘समर डियल’ सार्वजनिक गरेको छ । ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ ।

सेलवेज ग्रुपले जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको ‘समर डियल’ नामक योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जनाइएको छ । टिभी, फ्रिज, वासिङ मेसिन जस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ ।

यस अफर अन्तर्गत  सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ । यो अफर २० जेठसम्म लागुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?