८ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिबाट चयन भएका छन् ।
सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले उपेन्द्र यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन भएको उपेन्द्र यादवका प्रमुख स्वकीय सचिव महेश चौरसियाले बताए ।
यसअघि जसपाको संसदीय दलको नेता रामसहायप्रसाद यादव थिए । उनी उपराष्ट्रपतिमा बनेपछि संसदीय दलको नेता को हुने भन्नेमा आन्तरिक रुपमा छलफल भइरहेको यियो ।
गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्यको उप निर्वाचन यादव बारा-२ बाट सांसद जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4