+
+

५ स्थानका थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १७:३८

१५ जेठ, काठमाडौं । सरकारले ५ जिल्लाका ५ थोक तरकारी बजारमा विषादी परिक्षण प्रयोगशाला खोल्ने भएको छ ।

संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् ।

धरान, सिन्धुली, धनुषा, सिरहा सुर्खेतका ५ थोक बजारमा विषादी परिक्षण प्रयोगशाला स्थापना गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?