२१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भूसालको ९७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित घरमै निधन भएको पारिवारिक स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4