प्रतिनिधि सभाको बैठक जारी छ । नेकपा एमालेले उठाएका प्रश्नमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहेका छन् ।
कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरुको प्रदर्शनमा आफ्ना नेताहरुसँगै प्रदेश उपसभामुखमाथि समेत आक्रमणको प्रयास भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4