+
+

रारा जाने सडक कालोपत्रे गर्न एक करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १७:५०
फाइल तस्वीर

१ असार, काठमाडौं । पर्यटकीय क्षेत्र रारा ताल पुग्ने सडक कालोपत्रे हुने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णार्ली प्रदेश सरकारले सो सडक कालोपत्रे गर्ने एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको बजेटमा ताल्चा विमानस्थलदेखि रारासम्मको सडक कालोपत्रे गर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?