+
+

नेपालको पर्यटन प्रवर्द्धनका लागि लस एन्जल्समा ‘नेपाल फेस्टिभल’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १४:३४

अमेरिका । क्यालिफोर्नियाको लस एन्जल्स शहरमा नेपाल फेस्टिभल आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल यूएसएले २५ जुनमा फेस्टिभलको आयोजना गरेको हो ।

नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाली उत्पादनको विश्व बजारीकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकको भनाइ छ ।

फेस्टिभलका क्रममा नेपाल डे परेडको आयोजना समेत गरिएको छ । हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रीय उपाध्यक्ष टेक वाइबा लामाले लस एन्जल्स स्थित हलिउडमा हुने महोत्सवको विशेष महत्व रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?