
५ असार, काठमाडौं। गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण परियोजननको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने अग्रिम कर छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा कर छुटको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4