+
+

‘आईएमई पे’ मा टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १६:५०

काठमाडौं |  ‘आईएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।

यो अफर ११ असारदेखि १६ असारसम्म एक हप्ताका लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १५० रुपैयाँसम्म (१० प्रतिशत) छुट पाउने छन् ।

एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमोकोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको  ‘आईएमई पे’ मा क्यास ब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?