+
+

मंगलबार कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १२:२३

२६ असार, काठमाडौं । मंगलरबार सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ र  तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?