+
+

यती एयरलाइन्सको टिकट खरिदमा ‘प्रोमो कोड’ 

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १३:१५

काठमाडौं  | ‘आईएमई पे’ मार्फत यती  एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले ५०० रूपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा  एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड “MONSOONYT51” प्रयोग गरी आईएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको यो छुट योजना ३१ असारसम्म लागु हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?