+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेस बैठकमा गुरुङले भने : प्रदेशको सरकार र सांसदलाई गाउँ गाउँमा मन पराएका छैनन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १७:१३

४ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संघीयताको पुनविचारको विषयमा कुरा उठेको छ ।

प्रदेशको सरकार र सांसदलाई नागरिक तहबाट मन नपराएकाले यस विषयमा पार्टीले सोच्नु पर्ने केन्द्रीय सदस्य तारामान गुरुङले बताए ।

‘प्रदेशको सरकार र सांसद गाउँ गाउँ र घर घरमा मन पराइएको छैन । रुचाइएको छैन’, उनले भने ।

संविधानको धारालाई परिवर्तन गर्नुपर्ने हो वा के गर्नुपर्ने पार्टीमा छलफल हुनुपर्ने गुरुङले बताए । गाउँ गाउँमा जनताले उठाएको विषय भएकाले पार्टी बैठकमा यो कुरा उठाएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?