+
+

द्रुतमार्गको डीपीआर परिमार्जन, २ अर्ब लागत घट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १९:३०

३० साउन, काठमाडौं । सरकारले तराई–मधेश द्रूत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार डीपीआर परिमार्जन भएसँगै यो आयोजनाको लागत २ अर्ब २ करोड रुपैयाँले घट्ने अनुमान गरिएको छ । नयाँ डीपीआरले सुरुङलाई बढी प्राथमिकता दिएको ती मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?