+
+

डा. विनोद ढकालको शब्दमा ‘थाहा भयो’ गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १६:३९

काठमाडौं । डा. विनोद ढकालको शब्द रचनामा ‘थाहा भयो’ बोलको गीत सार्वजनिक भएको छ । ‘डीविनोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा डा. इलाज प्रसाईंको स्वर तथा संगीत छ ।

गीतलाई बालकृष्ण सेवाचार्यले एरेन्ज गरेका छन् । प्रेमभाव व्यक्त गर्ने गीतको लिरिकल भिडियो निर्माण गरिएको छ । भिडियोमा प्रणिक गुरुङ फिचर्ड छन् ।

रक्त तथा क्यान्सररोग विशेषज्ञसमेत रहेका ढकाल धुलिखेल अस्पतालमा कार्यरत छन् ।  उनी लेखरचना र लेखनमा रुचि राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?