+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देउवाले मनोनित गरे १५ विभाग प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते २१:४९
पुष्पा भुसाल

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ वटा विभागको प्रमुख मनोनित गरेका छन् । केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन उनले १५ विभागको प्रमुख तोकेका हुन् ।

मुख्यसचिव कृष्णचन्द्र पौडेलका अनुसार पुष्पा भुसाललाई महिला विभाग प्रमुख मनोनित गरिएको छ । पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभागको प्रमुख, चीनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग प्रमुख मनोनित गरिएको छ ।

अरु को–को भए विभाग प्रमुख सूचीसहित ?

१. कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश समन्वय विभाग

२. पुष्पा भुसाल, महिला विभाग

३. चीनकाजी श्रेष्ठ, उद्योग तथा व्यापार विभाग

४. किरण यादव, तराई—मधेश समन्वय विभाग

५. योगेन्द्र चौधरी, थारु विभाग

६. गेहेन्द्र गिरी, ज्येष्ठ नागरिक समन्वय विभाग

७. आङ्गेलु शेर्पा, पर्यटन विभाग

८. डा. रणबहादुर रावल, गैरसरकारी संस्था समन्वय विभाग

९. दिलमान पाख्रिन, आदिवासी जनजाति विभाग

१०. प्रकाश रसाईली स्नेही, वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग

११. रंगमती शाही, पिछडिएको क्षेत्र विभाग

१२. गुरु बराल, आपूर्ति तथा उपभोक्ता विभाग

१३. नानु बास्तोला, जिल्ला सम्पर्क समिति समन्वय विभाग

१४. मदनकृष्ण श्रेष्ठ, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग

१५. सीता थपलिया (उर्मिला), उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?