
१५ असोज, दाङ । दाङमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका-२ घर्ती गाउँका ५१ यज्ञबहदुर डांगी रहेका छन् ।
स्वास्थमा समस्या देखिएपछि आइतबार दाङको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना भएका डांगीलाई डेङ्गु सङ्क्रमण देखिएको थियो ।
उनको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4