२ कात्तिक, काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा आउने १४ कात्तिकमा चियापान कार्यक्रम गर्ने भएको छ ।
केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो ।
‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो’, अधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4