+
+

नेदरल्याण्ड्सविरुद्ध वार्नरको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ८ गते १७:३८

काठमाडौं । अष्ट्रेलियाका डेभिड वार्नरले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सविरुद्ध शतक बनाएका छन् ।

भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि वार्नरले ९१ बलमा शतक बनाएका हुन् । त्यसक्रममा उनले ११ चौका र तीन छक्का हानेका थिए ।

ओडीआई क्रिकेटमा वार्नरको यो २२ औं शतक समेत हो ।

उनी थप दुई बलमा चार रन जोडेर १०४ मा पभेलियन फर्किएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?