 
																			काठमाडौं । टुनामुना प्रोडक्सनले आफ्नो वेब सिरिज ‘सानो संसार’को ट्रेलर युट्युबमा सार्वजनिक गरेको छ ।
सीमन्त पुडासैनी र सरिश्मा खत्रीको लेखन रहेको यो वेब सिरिजले मध्यमवर्गीय परिवारको कथा प्रस्तुत गर्छ । सिद्धार्थ पुडासैनीले निर्देशन गरेको वेब सिरिजमा सात एपिसोड हुनेछन् भने साप्ताहिक रूपमा रिलिज हुनेछ ।
‘सानो संसार’मा अनु दाहाल, सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अञ्जशा रिजाल, जीवन गौतम र आयुष श्रेष्ठले अभिनय गरेका छन् । सिरिजलाई राजीव सिंहले खिचेका हुन् भने सम्पादन निर्देशक पुडासैनीकै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4