+
+

भूकम्प पीडितका लागि एकीकृत समाजवादीको २५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ११:२५

२१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्प पीडितका लागि २५ लाख सहयोग गरेको छ ।

बालुवाटारमा पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । उक्त चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ ।

पार्टी सचिवालयको निर्णयअनुसार भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गरिएको समाजवादीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?