+
+

बाजुरामा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १३:५१

२१ कात्तिक, काठमाडौं । बाजुरामा भूकम्पको धक्का गएको छ ।

बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।

केही समयअघि सुदूरपश्चिमकै बझाङमा ६=३ म्याग्निच्युडको भूकम्प गएको थियो भने यही कात्तिक १७ गते राति जाजरकोटमा ६=४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो मानवीय क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?