
काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ५० लाख सहयोग गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
सो रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4