+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका व्यक्तिको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १७:२०

११ पुस, काठमाडौं । काठमाडौं–९, पुरानो बानेश्वरमा ढल खन्ने क्रममा पुरिएका मजदुरको प्रहरीले उद्दार गरेको छ ।

मंगलबार मध्यराति ११ः४६ बजे पुरानो बानेश्वरदेखि सेतो पुल जाने बाटोको पेटीमा ढल निर्माण हुँदै गर्दा अचानक माटोको ढिस्को झरेर पाँचथरका २५ वर्षीय योगेन्द्र लिम्बु पुरिएका थिए ।

लगत्तै प्रहरी वृत्त, गौशालाबाट गएको टोलीले उनलाई उद्दार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उद्दारपछि उपचारका लागि उनलाई फ्रन्टलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?