+
+
Shares

आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ११:३६

२५ पुस, काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १७ पुसयता सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेसँगै छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ९५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१० मा कारोबार भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?