+
+

‘भ्वाइस’का विजेतालाई मन्त्रालयमा बोलाएर मन्त्री किरातीले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १७:२४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्वाइस अफ नेपाल सिजन ५ का विजेता कोच र प्रतिस्पर्धीलाई मन्त्रालयमा बोलाएर आइतबार बधाई दिएका छन् ।

मन्त्री किरातीले कोच मिलन नेवार र विजेता विनोद राईलाई कार्यकक्षमै कदरपत्रले सम्मान गर्दै बधाई दिए । मन्त्री किरातीले सामाजिक सञ्जालबाट समेत दुवै जनालाई बधाई दिएका छन् ।

शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा टिम मिलनको तर्फबाट राईले उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?